नेपाल सरकार मालपोत ऐन, २०३४ को दफा २६ (क) बमोजिम घरजग्गा कारोबारको इजाजत प्राप्त कम्पनी। खरीदकर्ता र बिक्रीकर्ताको बिचमा समन्वयकारी भूमिका निर्वाह गरी कानूनी, सरल र सुरक्षित कारोबार सम्पन्न गर्ने हाम्रो उद्देश्य।
सुरक्षित भू-सेवा कम्पनी प्रा. लि. (SBSC) नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल काठमाण्डौबाट मालपोत ऐन, २०३४ को दफा २६ (क) बमोजिम इजाजत प्राप्त कम्पनी हो।
मुख्य कार्यालय काठमाडौं कोटेश्वरमा रहेको यस कम्पनीका शाखा कार्यालयहरू मालपोत कार्यालयहरू रहेको स्थान कलंकी, चाबिहल र डिल्लीबजार आसपासमा रहेको छ र क्रमशः थप अनुमति प्राप्त गरी देशभर शाखा कार्यालयहरू विस्तार गरिने लक्ष्य रहेको छ।
नेपाल सरकारका विभिन्न निकायहरूमा जिम्मेवारी निर्वाह गरेका एवं भूमि प्रशासन बारे गहिरो ज्ञान र अनुभव रहेका विज्ञता प्राप्त व्यक्तिहरूद्वारा संचालित भएको छ।
विश्वसनीय सेवा, सुरक्षित कारोबार — हाम्रो प्रतिवद्धता।
चयनित, प्रमाणित लिस्टिंगहरू — सुन्दर घरदेखि व्यावसायिक जमिनसम्म।
थप सम्पत्तिहरू उपलब्ध छन्। नवीनतम सूचीका लागि WhatsApp मा सम्पर्क गर्नुहोस्।
सरकारी निकायहरूमा गहिरो अनुभव र भूमि प्रशासन विशेषज्ञहरू।
हाम्रो कार्यालयमा आउनुहोस् वा सन्देश पठाउनुहोस् — हामी छिटो जवाफ दिन्छौं।
आफ्नो आवश्यकता सिधै पठाउनुहोस्। हाम्रो टोली छिटो जवाफ दिन्छ।
WhatsApp मा कुरा गर्नुहोस्तपाईंको सन्देश सहित WhatsApp खुल्नेछ।
Surakshit Bhu-Sewa Company Pvt. Ltd. collects only the information you voluntarily provide (name, phone, enquiry details) to respond to your queries. We do not sell or share your personal data with third parties. All communications are kept confidential.
For queries: office@surakshitbhusewa.com.np
The information provided on this website is for informational purposes only. Details regarding properties, listings, floor area, and location data have been collected from various sources on a best-effort basis.
Nothing contained herein constitutes legal advice, solicitation, marketing, an offer for sale, or an invitation to acquire by any entity. Surakshit Bhu-Sewa Company Pvt. Ltd. makes no warranties regarding the accuracy or completeness of information. All property details are subject to change without notice.
This website was created using Claude.ai by NP.